स्कुल अफ डेमोक्रेसी नेपालको तनहुँ शाखा बिस्तार

दमौली ,१९ भाद्र ।
स्कुल अफ डेमोक्रेसी नेपालको तनहुँ शाखा बिस्तार गरिएको छ ।

स्कुल अफ डेमोक्रेसी तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारीले संस्थाको विधान अनुसार तनहुँ शाखा विस्तार गरेका हुन् । जस अनुसार तनहुँ शाखाको उपाध्यक्षमा दीर्घबहादुर थापा , सचिवमा वसन्त कंडेल , सह—सचिवमा सरोज भण्डारी र कोषाध्यक्षमा मिला दरै मनोनित भएका छन् ।

त्यसैगरी संस्थाको सदस्यहरुमा गलबहादुर गुरुङ, दलबहादुर दुरा , गजेन्द्र पौडेल , ईश्वर पन्थ , सुमन थापा मगर , अन्जन श्रेष्ठ , प्रकाशचन्द्र हड्खले , उदयचन्द्र कंडेल , जब्बर मियाँ , मनबहादुर रुचाल , शैलेस खाती , स्वस्तिका भट्राई ÷ग्रैहे , सकिना खातुन , रिया गुरुङ, अमृत ढकाल, विजय गुरुङ, विपिन गुरुङ, महेन्द्र आचार्र्य मनोनित भएका छन् । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैन सिंह महर केन्द्रीय अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीको मुलुक भित्र र बाहिर कमिटिहरु गठनको क्रमको जारी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s