खसी चोर्ने प्रहरी नियन्त्रणमा

दमौली ,१९ भदौ ।
तनहुँ प्रहरीले खसी चोरी गर्ने चारजनालाई बिहीबार बिहान चार जनालाई पक्राउ गरेको छ ।
व्यास नगरपालिका–१ अम्रेनीबाट बुधबार राती खसी चोरेर ल्याएका उनिहरुलाई सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक(डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।
चोरी गरेको खसी सहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मुद्धा दर्ता गरी म्याद थप लिई थप अनुसन्धान भईरहेको डिएपी तिमिल्सिनाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s