मृगौला पीडित श्रेष्ठलाई सहयोग हस्तान्तरण

दमौली ,१८ भदौ ।
व्यास नगरपालिका वडा नं ४ निवासी मृगौला पीडित रामलाल श्रेष्ठलाई सहयोग हस्तान्तरण गरिएको छ ।
श्रेष्ठलाई कतारमा कार्यरत शंकर श्रेष्ठ र भरत श्रेष्ठले १० हजार र ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त सहयोग रकम भरत श्रेष्ठकी श्रीमती सम्झना श्रेष्ठ र लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष सरोज भण्डारीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । यसैगरी श्रेष्ठको उपचारका व्यास ४ स्थित सूर्यमुखी कृषि सहकारीले ५ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सहकारी सचिव भानु चापागाईले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s