खनाल परिवारलाई मातृशोक

दमौली , १८ भाद्र । म्याग्दे गाउँपालिका वडा नं गुणादी घर भई हाल अमेरिकामा बस्दै आएका वरिष्ठ पत्रकार कृष्ण खनाललाई मातृशोक परेको छ ।

वरिष्ठ पत्रकार खनालकी आमा हरिमाया खनालको ९२ बर्षको उमेरमा बुधबार साँझ राजधानीमा निधन भएको थियो । स्वर्गीय खनालका अन्य दुई छोराहरु समेत रहेका छन् । जसमध्ये जेठा छोरा राजु खनाल नेपाल राष्ट्र बैंकका उच्च तहका पूर्व कर्मचारी हुन भने कान्छा छोरा विकास खनाल नेपाल प्रहरीको एसपी रहेका छन् । स्वर्गीय खनालको निधन प्रति नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s