विभिन्न मुद्धाका फरार अभियुक्त प्रकाउ

दमौली , १७ भदौ ।
तनहुँ प्रहरीले विभिन्न मुद्धाका फरार अभियुक्त प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार गौवध मुद्धाका फरार अभियुक्त शुक्ला गण्डकी नगरपालिका वडा नं २ निवासी ३१ बर्षिय भरत थापा भनिने विशाल पुन मगरलाई प्रहरीले प्रकाउ गरेको छ । पुन माथि तनहुँ जिल्ला अदालतले १२ बर्ष कैद फैसला गरेको थियो ।
त्यसैगरी भिमाद नगरपालिका वडा नं १ डुम्रेवेशी निवासी २२ बर्षिय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तिलाई प्रहरीले प्रकाउ गरेको छ । अदालतले दुई बर्ष कैद फैसला सजाय सुनाएकोमा घर्तिले १ बर्ष ११ महिना ५ महिना कैद सजाय नभोगी तीन बर्ष देखि फरार रहेका थिए । त्यसैगरी तनहुँ प्रहरीले सार्वजनिक मुद्धामा ५ बर्ष देखि फरार व्यास नगरपालिका वडा नं १३ पोखरीभञ्ज्याङ निवासी सुनिल बाचे मगरलाई तनहुँ प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका सबैलाई कारागार चलान गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s