मृत्यु भएकी युवतीमा कोरोनाको संक्रमण

दमौली , १७ भाद्र । किड्नीमा समस्या देखिएकी दमौलीकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

व्यास नगरपालिका वडा नं २ निवासी ति युवतीको राजधानी स्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । मृगौलामा समस्या भएकी ति युवती राजधानीकै अर्को अस्पतालमा किड्नीको उपचार गरेको भएपनि कोरोना पोजेटिभ देखिए लगत्तै त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा युवतीको मंगलबार साँझ मृत्यु भएको थियो । यसैगरी शुक्लागण्डकी नगरपालिका वडा नं ५ की एक २० बर्षिय युवतीमा कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s