वन्दिपुर गाउँपालिकाको दुई वडामा लक डाउन थपियो

दमौली , १५ भाद्र । बन्दिपुर गाउँपालिकाको दुई वटा वडामा लक डाउन थपिएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको सक्रियतामा आज बसेको व्यवसायीहरुको मंगलबार बसेको बैठकले लक डाउन थप्ने निर्णय गरेको हो । इकाई सभापति नेक महमद मियाँले बताए अनुसार वन्दिपुर गाउँपालिकाको वडा नं १ र ४ मा थप १० दिनका लागि लक डाउन थपिएको हो । लक डाउन थपिएको क्षेत्र डुम्रे बजार र आसपासको क्षेत्र रहेको छ । छिमेकी भानु नगरपालिकामा कोरोनाको संक्रमण फैलिएसगै वन्दिपुर गाउँपालिकाका दुई वटा वडामा लक डाउन थपिएको मियाँले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s