तनहुँ घर भएका सैनिकले गरे गोली हानी आत्महत्या

दमौली ,१५ भदौ ।
तनहुँ घर भएका नेपाली सेनामा कार्यरत एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन् ।
तनहुँको रिसिङ रानीपोखरी घर भई हाल व्यास–४ विरता टोलमा बस्दै आएका जवानले गोली हानी आत्महत्या गरेका हुन् । नेपाली सेनाले दिएको जानकारी अनुसार आइतबार बिहान पौने तीन बजेको ति जवानले गोली हानी हत्या गरेका थिए। आत्महत्या गरेका सैनिक जवानको पोष्टमार्टमा भएको समेत नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s