व्यास युथ क्लवद्धारा विभिन्न रोगका विरामीलाई सहयोग हस्तान्तरण

दमौली , १४ भाद्र । व्यास नगरपालिका वडा नं ४ स्थित व्यास युथ क्लवले विभिन्न रोगका विरामीहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।

क्लवका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए अनुसार क्लवले व्यास –४ निवासी मृगौला रोगी रामलाल श्रेष्ठको उपचारका लागि ७० हजार रुपैयाँ , व्यास –२ निवासी मृगौली पीडित राजु गुरुङको उपचारका लागि २० हजार रुपैयाँ र व्यास –१ निवासी क्यान्सर पीडित पार्वती गुरुङको उपचारका लागि २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष गुरुङका अनुसार सहयोग संकलन अभियानमा राजन गुरुङ र निर थापा लगायतले सहयोग अभियान सहयोग पुरयाएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s