भानुमा थपिए २२ जना कोरोना संक्रमित

दमौली , १४ भाद्र । भानु नगरपालिकामा २२ जना कोरोनाका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार वडा नं ६ मा ९ जना कोरोनाको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिनेहरुमा ९ , ४० , २३, ४० ५१,६८ ,३८ र ६२ बर्ष उमेरका पुरुष रहेका छन् ।

त्यस्तै वडा नं ७ का ३२,४६, ३६, ६० ५६, ३६,५५,६० २७,३८ बर्षका १० जना पुरुषमा कोरोनाका संक्रमण देखिएको छ । त्यसैगरी वडा नं ३ का ८ , ५४ र २५ बर्षका महिलामा समेत कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s