सातै प्रदेशका १४ अस्पतालमा आईसियुका लागि बजेट विनियोजन

दमौली , ११ भदौ । कोरोना संक्रमण रोकथाम , नियन्त्रण तथा उपचारका लागि सरकारले आईसियु निर्माणका लागि सातै प्रदेशमा बजेट निकासा गर्ने निर्णय गरेको छ ।

जसअनुसार सात प्रदेशका १४ वटा अस्पतालमा दुई ÷दुई करोडका दरले रकम निकासा गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा भने तनहुँ र लमजुङको सदरमुकाम स्थित अस्पतालका लागि रकम निकासा गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s