पाण्डे लम्जुङ काग्रेसको सम्भावित सभापति उम्मेदवार

लमजुङ, १० भदौं । काग्रेसको १४ औं महाधिवेशनका लागि लम्जुङमा सम्भावित सभापतिका उम्मेदवारहरुको चर्चा परिचर्चा हुन थालेको छ ।

यसरी चर्चा परिचर्चा हुनेक्रममा मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेलाई समेत पार्टी सभापतिको सम्भावित उम्मेदवारको उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपी पाण्डेले आधिकारिक रुपमा भने आफ्नो उम्मेदवारी घोषणा गरि सकेका भने छैनन । युवा पुस्ता माँझ लोकप्रिय पाण्डेले यस अगाडि नेपाल तरुण दल लम्जुङको जिम्मेवारी समेत सम्हालि सकेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s