
दमौली , ६ भदौं । व्यास नगरपालिकाका मृगौला पीडितद्धय रामकुमार श्रेष्ठलाई सहयोग हस्तान्तरण गरिएको छ ।
मृगौला पीडित श्रेष्ठलाई व्यास निवासी कमला श्रेष्ठ र मिठु पन्थबाट ८ हजार रुपैयाँ र व्यास निवासी सलिम मियाबाट ५ हजार सहयोग प्रदान गरिएको हो ।

श्रेष्ठको उपचारका लागि व्यास –४ स्थित व्यास युथ क्लव र लायन्स क्लव अफ तनहुँ दमौलीले विशेष पहल गरिरहेको छ ।