मृगौला पीडितलाई सहयोग हस्तान्तरण

दमौली , ६ भदौं । व्यास नगरपालिकाका मृगौला पीडितद्धय रामकुमार श्रेष्ठलाई सहयोग हस्तान्तरण गरिएको छ ।

मृगौला पीडित श्रेष्ठलाई व्यास निवासी कमला श्रेष्ठ र मिठु पन्थबाट ८ हजार रुपैयाँ र व्यास निवासी सलिम मियाबाट ५ हजार सहयोग प्रदान गरिएको हो ।

श्रेष्ठको उपचारका लागि व्यास –४ स्थित व्यास युथ क्लव र लायन्स क्लव अफ तनहुँ दमौलीले विशेष पहल गरिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s