नहर्कीको विरानो देश बजारमा


दमौली, ५ भाद्र । तनहुँमा निमार्ण गरिएको गीत ‘विरानो देश’ को म्युजिक भिडियो बजारमा आएको छ । वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको व्यथालाई आधार बनाएर तनहुँका पत्रकार अमरराज नहर्कीले यस गीतमा शब्द लेखेका छन् ।

गीतमा श्वर तथा सङ्गीत नवराज थापाको रहेको छ । म्युजिक भिडियोको निर्देशन समुन्द्र पौडेलले गरेका छन् । गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी रहेका छन् । गीतमा ड्रोन महेश वाग्ले र छायाङ्कन रमेश शर्माले गरेका छन् । कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजानिक गर्ने चाहाना भएपनि कोरोनाको कहरले गर्दा सिधै गीत बजारमा ल्याईएको गीतको निर्माता प्रभा नहर्कीले बताईन् । गीतले मूख्य गरेर जोखिम पूर्ण कााम गरेर मृत्यु वरण गर्नु परेको तथा अनाहकमा विदेशमा जेल परेर दुःख भोग्नु परेको पिडालाई समेटेको छ । गीतलाई सुप्रसिद्ध म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंले बजारमा प्रशारणमा ल्याएको हो । वैदेशिक रोजगारीले रेमिटान्स भित्राएको छ तर यसले हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरु पनि दिएकोले सन्देश मुलक गीत लेखेको गीतकार नहर्कीले बताए ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s