कोरोनाका कारण तीजको दिन सुनसान

दमौली , ५ भदौं । कोरोनाका कारण तनहुँको सदरमकाम दमौली लगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्र्रहरुमा यस बर्ष तीज सुनसान हुनु पुगेको छ ।

विगतका वर्षहरुमा सदरमुकाम दमौली लगायत जिल्लाका प्रमुख केन्द्र तथा धार्मिक स्थलहरुमा बिहानै देखि नारीहरुको चहलपहल हुने गरेको भएपनि अहिले भने कुनै किसिमको चहलपहल देखिएको छैन ।

यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले समेत केही दिन अगाडि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै तीज लगायतका अन्य चाडपर्वमा भीड भाड नगर्न सर्वसाधारणले अपिल गरेको छ । तनहुँमा व्यास ,भानु , म्याग्दे ,आँबुखैरेनी ,दुलेगौंडा लगायतका स्थानीय तहहरुमा कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै बन्द गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s