भानुका स्वास्थ्यकर्मीले बुझाए ज्ञापन पत्र

भानुका स्वास्थ्यकर्मीले बुझाए ज्ञापन पत्र
दमौली, ४ भदौ ।
भानु नगरपालिकाका स्वास्थ्यकर्मीहरुले बिहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।


भानु नगरपालिकाको वडा नं. ११ रुपाकोट स्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी अञ्जना अधिकारी र उनका भाई सञ्जिव अधिकारीलाई स्थानीयहरुले घरबाट निस्किन नदिएको विरोधमा स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । कोरोनाको रिर्पोट नेगेटिभ आएको अवस्थामा पनि घरबाट निस्कन नदिनु दुव्र्यवहार भएको भन्दै कारवाहीको माग समेत गरेका छन् । उक्त घटनामा वडा अध्यक्ष तारानाथ पौडेल र टोल अध्यक्ष सालिकराम अधिकारीलाई कारवाहीको माग गरेका छन् । यस विषयमा वडा अध्यक्ष पौडेलसँग सम्र्पक गर्न खोज्दा उनको मोवाइलमा सम्र्पक हुन सकेन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s