पुजारी साहको हत्यामा संलग्नलाई कार्वाही गर्न के.स.भण्डारीको माग

काठमाण्डौं, ४ भदौं । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले रौतहटको माधवनारायण नगरापालिका वडा नं २ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न व्यक्तिलाई कार्वाही गर्न माग गरेका छन् ।

सनातन हिन्दु धर्म – सस्कृति माथि प्रहार गर्ने गलत सोचका साथ आपराधिक समूहबाट साहको हत्या गरिएको के.स. भण्डारीको भनाई रहेको छ । के.स. भण्डारीले उक्त घटनामा संलग्न दोषीलाई तत्काल प्रकाउ गरी कडा कार्वाही गर्न सरकारसंग जोडदार माग समेत गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s