चाडपर्वमा भीडभाड गर्न तनहुँ प्रशासनाद्धारा रोक

दमौली , ३ भदौं । कोरोनालाई मध्यनजर गर्दै तनहुँ प्रशासनले चाडपर्वमा भीडभाड गर्न तनहुँ प्रशासनले रोक लगाएको छ ।

तनहुँ प्रशासनले एक विज्ञप्ती जारी गरी चाडपर्वमा भीडभाड गर्न रोक लगाएको हो । प्रशासनद्धारा जारी विज्ञप्तीमा चाडपर्वमा भीडभाड , नाच गान ,सभा ,महोत्सव गर्न पूर्ण रुपमा रोक लगाईएको जनाईएको छ । प्रशासनको निर्देशनलाई वेवास्ता गरेमा कानुन अनुसार कार्वाही गरिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s