कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन

दमौली , २ भदौं । कोरोना संक्रमणबाट मृत्यु भएकी व्यास —१ कि महिलाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

पोखराको कास्की सेवा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी ५० बर्षिय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो । ति महिलाको गएराती उपचारका क्रममा निधन भएता पनि कोरोना पुष्टी भने आज बिहान भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s