सिग्देलले सम्हाले व्यासको प्रशासकीय प्रमुखको जिम्मेवारी

दमौली १ भदौ
व्यास नगरपालिकाको प्रशासकीय प्रमुखमा डिल्लीराम सिग्देल सरुवा भई आएका छन् ।
प्रमुख प्रशासकीय अधिकृृत सिग्देेलले आज देेखि जिम्मेवारी समेत सम्हालेका छन् । सिग्देलले यस अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्रीको निजी सचिवालय को जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै सिग्देलले सिग्देलले यसअघि व्यास नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s