प्रमुख प्रशासकीय अधिकृत पन्तको सरुवा

दमौली ,१ भदौ ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको सरुवा भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको पन्तको गोरखा नगरपालिकामा सरुवा भएको हो । पन्तको ठाउँमा मुख्यमन्त्रीको कार्यालयबाट डिल्लीराम सिग्देल सरुवा भई आउने भएका छन् । सिग्देलले यस अगाडि व्यास नगरपालिकाको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s