स्वास्थ्य सम्बन्धी नियम पालना गर्न नगरपालिकाको आग्रह

दमौली ,३२ साउन ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै नगरबासीलाई स्वास्थ्य सम्बन्धी नियम पालना गर्न व्यास नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले शुक्रबार एक विज्ञप्ती जारी गरी सो आग्रह गरेको हो । नगरपालिकाद्धारा जारी विज्ञप्तीमा अत्यावश्यक काम बाहेक अन्य काममा बाहिर ननिस्कन आग्रह समेत गरिएको छ । त्यस्तै जारी विज्ञप्तीमा सुरक्षित होम क्वारेन्टाइन नभएको अवस्थामा नगरपालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । त्यस्तै जारी विज्ञप्तीमा कोरोना संक्रमित देखिएका वडाहरुमा वडा कार्यालय बन्द गर्ने देखि कोरोनाको आशंका भएका व्यक्तिहरुको पिसिआर टेस्टको व्यवस्था मिलाउन समेत जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s