व्यास –१ मा थप ४ जनामा कोरोनाको संक्रमण

दमौली , ३२ साउन । व्यास नगरपालिकाको वडा नं १ मा आज थप ४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयद्धारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार व्यास नगरपालिकाको वडा नं १ का ९ बर्षिय बालक , १३ बर्षिय बालिका , ४० बर्षिय पुरुष र ३६ बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको थियो ।
व्यास १ मा यस अगाडि ६९ बर्षिय बृद्धामा कोरोनाका संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित एकै परिवारका सदस्य भएको बुझिन आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s