मध्यनेपाल ,३२ साउन । कोरोनाको कहरलाई मध्य नजर गर्दै मध्य नेपाल नगरपालिका पनि बन्द गरिने भएको छ ।

मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेले एक विज्ञप्ती जारी सो जानकारी गराएका हुन् ।प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा बिहान ६ देखि १० बजे र बेलुका ४ देखि ६ बजेसम्म अति आवश्यक र तरकारी पसलहरु खोल्न पाइने भएको छ ।