मध्यनेपाल नगरपालिका पनि बन्द

मध्यनेपाल ,३२ साउन । कोरोनाको कहरलाई मध्य नजर गर्दै मध्य नेपाल नगरपालिका पनि बन्द गरिने भएको छ ।

मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेले एक विज्ञप्ती जारी सो जानकारी गराएका हुन् ।प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा बिहान ६ देखि १० बजे र बेलुका ४ देखि ६ बजेसम्म अति आवश्यक र तरकारी पसलहरु खोल्न पाइने भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s