आँबुखैरनी गाउँपालिका एक हप्ताका लागि बन्द

दमौली , ३२ साउन । कोरोनाको त्रासका कारण आँबुखैरेनी गाउँपालिका एक हप्ताका लागि बन्द गरिने भएको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आइतबार एक विज्ञप्ती जारी गरी सो निर्णय गरेका हुन् । अध्यक्ष थापाद्धारा जारी विज्ञप्तीमा भदौ १ गते देखि ७ गते सम्म गाउँपालिकाका काम काज देखि बजार बन्द गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s