स्थानीयमा कोरोना संक्रमित भेटिएसगै व्यासको १ नं वडा कार्यालय बन्द

दमौली ,३० साउन । व्यास नगरपालिकाको वडा नं १ को कार्यालय बन्द गरिएको छ ।

वडा सचिव सावित्री आचार्यले एक विज्ञप्ती जारी वडा कार्यालय बन्द अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएकी हुन् । वडा सचिव आचार्य जारी विज्ञप्तीमा वडा कार्यालय नजिकैको एक स्थानीयमा कोरोनाका संक्रमण देखिएको र अन्य व्यक्तिमा समेत सम्र्पकमा आएको देखिएको हँुदा संक्रमण फैलन नदिन वडा कार्यालय बन्द गर्नु परेको वडा सचिव आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s