यस्तो अवस्थामा भेटिएको थियो पत्रकार बानियाँको शव

दमौली ,३० साउन । गत सोमबार बल्खु खोलाबाट वेपत्ता भएका भनिएका पत्रकार बलराम बानियाको शव बुधबार मकवानपुरको सिस्नेरी स्थित माण्डु जलविद्युत्त परियोजना क्षेत्रमा फेला परेको थियो ।

परियोजनामा क्षेत्रमा फेला परेको वानियाँको शव बिहिबार राजधानी पुरयाई पोष्टमार्टम गरी परिवारजनले दाहसंस्कार समेत गरेका छन् । बानियाको मृत्युको विषयमा सञ्चार क्षेत्र संग आवद्ध विभिन्न संघसंस्था र अन्य संघ संस्थाले निष्पक्ष ढंगले छानविनको माग समेत गरेका छन । वानियाको मृत्युको विषयमा निष्पक्ष छानविनको माग भईरहेको बेला उनको शवको तस्बिरका विषयमा समेत विभिन्न शंका उपशंका गरिएको छ । जुन तस्बिर सेतीमादी दैनिकलाई समेत प्राप्त भएको छ । हेर्नुहोस पत्रकार वानियाँको शवको तस्बिर यस्तो रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s