भू.पू. सैनिक क्लवले राहत हस्तान्तरण गर्ने

दमौली ,३० साउन ।
भू.पू. सैनिक क्लब तनहुँद्धारा जिल्लाका बाढी पीडित र मृगौला रोगीहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।
क्लवले व्यास ९ माँझफाट निवासी केशरबहादुर थापालाई ८ हजार रुपैयाँ, व्यास ९ माँझफाट निवासी मनबहादुर घर्तिलाई ६ हजार रुपैयाँ, म्याग्दे ६ की पहिरोमा मृत्यु भएकी लक्ष्मी वि.क.का परिवारलाई ६ हजार रुपैयाँ, ऋषिङका अम्ब बहादुर थापाको परिवारलाई १० हजार रुपैयाँ, वडा नं ११ का पदम चेपाङका परिवारलाई ६ हजार रुपैयाँ, व्यास १ कमल नेपालीको परिवारलाई ५ हजार रुपैयाँ, व्यास ४ निवासी सन्तबहादुर नेपालीको परिवारलाई ५ हजार रुपैया र व्यास ४ का मृगौला पीडित रामलाल श्रेष्ठको परिवारलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्ने भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s