भानुमा थप संक्रमण फैलन नदिन सर्तकता अपनाउन पूर्वमन्त्री भण्डारीद्धारा आग्रह

दमौली , ३० साउन । भानु नगरपालिकामा कोरोनाको थप संक्रमण फैलन नदिन सर्तकता अपनाउन पूर्वमन्त्री शंकर भण्डारीले आग्रह गरेका छन् ।


भानु नगरपालिकाको वडा नं १ मा २० जनामा कोरोनाको संक्रमण देखिएसगै पूर्वमन्त्री भण्डारीले सरकार र स्थानीय प्रशासन संग सो आग्रह गरेका हुन् । पूर्वमन्त्री भण्डारीले कोरोना संक्रमणको उच्च जोखिम रहेको भानुलाई तत्काल सिल गर्नुपर्नेमा समेत जोड दिएका छन् । साथै पूर्वमन्त्री भण्डारीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s