बुद्ध सिं मार्ग सुचारु नहुँदा समस्या

दमौली , ३० साउन ।
पहिरोले क्षति ग्रस्त बुद्ध सिं मार्ग सुचारु नहुँदा समस्या सिर्जना हुन थालेको छ ।
कुल ३२ किलोमिटर दुरी रहेको मार्ग दमौली देखि करिब ९ किलोमिटर मात्र सुचारु भएको छ । बुद्ध सिं मार्ग अवरुद्ध हुँदा दक्षिणी भेगका सयौं सर्वसाधारणहरुलाई औषधी उपचार देखि दैनिक उपभोग्य सामाग्रीको समस्या समेत हुन थालेको छ ।
विगतका बर्षहरुमा केन्द्र सरकारले हेर्ने गरेको यो सडक यो आर्थिक बर्ष देखि प्रदेश सरकार मातहत हुन पुगेको छ । प्रदेश सरकारको मातहत अन्र्तगत गएपछि क्षतिग्रस्त सडकको काम सुचारु रुपले हुन नसकेको नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाको भनाई रहेको छ । दक्षिणी भेगको मेरुदण्डको रुपमा यो सडक मार्ग खुलाउने विषयमा तत्काल ध्यान दिनुपर्ने समेत वास्तोलाको भनाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s