कोरोनालाई मध्यनजर गर्दै तनहुँ प्रशासनद्धारा कडा निर्देशन जारी

दमौली ,३० साउन ।
कोरोनालाई मध्यनजर गर्दै तनहुँ प्रशासनले कडा निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहिबार विज्ञप्ती जारी कडा निर्देशन जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङग बरालद्धारा जारी विज्ञप्तीमा होटल तथा रेष्टुरेन्टहरुलाई तयार गरिएका परिकारहरु लैजाने सेवा मात्र सिमित गरिएको छ । त्यस्तै मानिसहरुको भेटघाट, जमघट र नजिकिने क्रममा कारण कोरोना सर्ने खतरा बढ्दै गएको हुँदा अत्यावश्यक बाहेकका कुनै पनि गोष्ठी, सेमिनार र भेला गर्न बन्देज समेत लगाईएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा धार्मिक मठ मन्दिरहरुमा गरिने नियमित पूजा पाठ बाहेक अन्य गतिविधीहरु गर्न समेत अन्य कार्य रोक लगाईएको छ । त्यस्तै जनस्वास्थ्यका मापदण्ड पालना गरेर चाडपर्व मनाउन प्रशासनले निर्देशन जारी गरेको छ । त्यस्तै शैक्षिक संघ संस्था, सैलुन, जिमखाना, सिनेमा हल लगायतका क्षेत्रहरु सञ्चालनमा समेत रोक लगाइएको छ भने फुटपाथ, ठेला व्यवसाय, कवाडी संकलनका कार्यहरुमा समेत रोक लगाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s