बहुविवाह मुद्दामा फरार व्यक्ति पक्राउ

दमौली ,२९ साउन ।
बहुविवाह मुद्दामा फरार एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास–६ निवासी ३९ बर्षिय विष्णु मल्ल रहेका छन् । मल्ल विगत ६ बर्ष देखि फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले बताएका छन् । डिएसपी तिमिल्सेनाका अनुसार फरार अवस्थामा रहेका मल्लले ११ महिना १४ दिन कैद सजाय भोग्न बाँकी रहेको छ । पक्राउ परेका मल्ललाई पोखरा कारागार पठाइएको डिएसपी तिमिल्सेनाले बताए ,।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s