लागू औषध मुद्धाका फरार अभियुक्त प्रकाउ

दमौली २८ साउन ।
तनहुँ प्रहरी लागू औषध मुद्धाका फरार दुई अभियुक्तलाई प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार प्रकाउ पर्नेमा व्यास –५ चापाघाटका ३० बर्षिय रामबहादुर थापा र २३ बर्षिय गोविन्द थापा रहेका छन् । उनीहरु दुबै जना ४ बर्ष देखि फरार रहेका थिए । प्रकाउ परेका दुबै जनाले ५ महिना २७ दिनको कैद भुक्तान गर्नुपर्ने रहेको छ ।
यसैगरी तनहुँ प्रहरीले सोमबार मास्क प्रयोेग नगर्ने ४६ जनालाई कार्वाही गरेको जनाएको छ । कार्वाहीमा परेका व्यक्तिलाई एक सय रुपैयाँ जरिवाना गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s