रहनेन पत्रकार बानियाँ

दमौली , २८ साउन । तनहुँको मिर्लुङ पुख्यौली थलो भएका पत्रकार बलराम बानियाँको निधन भएको छ ।

विगत तीन दिन देखि परिवार र कार्यालयसंग सम्र्पक बिहिन भएको पत्रकार वानियाँको शव मकवानपुरको सिस्नेरी स्थित माण्डु जलविद्युत्त परियोजना क्षेत्रमा फेला परेको थियो ।


वानियाँ सोमबार दिउँसो देखि सम्र्पक बिहिन भएका थिए । बानियाँ राजधानी स्थित बल्खु खोलाको पुलबाट वेपत्ता भएको प्रहरीले जनाएको छ । यसैबीच बानियाँको निधन प्रति नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । के.स. भण्डारीले स्वर्गीय वानियाँको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s