मृगौला पीडित रामलाललाई सहयोग हस्तान्तरण

दमौली , २८ साउन । व्यास –४ निवासी मृगौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि सहयोग जुट्नेक्रम जारी रहेको छ ।

श्रेष्ठको उपचारका लागि मंगलबार ३५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । उक्त रकम व्यास –४ निवासी लक्ष्मीभक्त खनाल , व्यास युथ क्लवका अध्यक्ष मीनबहादुर गुरुङ, क्लवका सदस्य कमल गिरी र अंकित गुरुङको सयुक्त पहलमा संकलन गरिएको हो ।

रकम मृगौला पीडित श्रेष्ठका स्वर्गीय छोरा सुभाष श्रेष्ठको साथीहरु अश्विन गुरुङ, समिर गुरुङ,प्रदीप श्रेष्ठ ,सुमित्रा ठकुरी र वविता मल्ल ,कमल गिरी र अंकित गुरुङले संकलन गरेका हुन् । मृगौला पीडित श्रेष्ठको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s