चितुवाको आक्रमणबाट घाईते बालिकालाई सहयोग

दमौली ,२८ साउन ।
चितुवाको आक्रमणबाट घाईते आँबुखैरेनीकी बालिका अमिषा थापाको उपचारका लागि सहयोग जुटेको छ ।
घाईते बालिकाको उपचारका लागि अमेरिकाबाट ३० हजार सहयोग प्राप्त भएको छ । सहयोग रकम लियो क्लव अफ आँबुखैरेनी सिटी मार्फत हस्तान्तरण गरिएको छ । क्लवका प्रथम उपाध्यक्ष प्रशन्न अधिकारी र द्धितिय उपाध्यक्ष शैलेश वाग्लेको समयन्वयमा अमेरिकमा रहेका राजेश पन्त, जिम हेत्जल लगायतको समूहले संकलन गरेको थियो ।
चितुवाको आक्रमणबाट घाईते बालिकालाई नेपाल तरुण दल आँबुखैरेनीका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठले समेत १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । बालिकालाई गत साउन १७ घरको आँगनमा आक्रण गरेको थियो । घाईते बालिकाको चितवन मेडिकल कलेजमा उपचार भई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s