गुट उपगुटमा नलाग्ने भन्दै सांसदद्धय सिग्देल र खातुनद्धारा हस्ताक्षर

दमौली ,२६ साउन ।
सत्तारुढ नेकपा भित्र विवाद बढ्दै गर्दा निर्वाचित सांसदहरुले कुनै पनि पक्षमा नलाग्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन् ।
आइतबार देखि सुरु गरिएको हस्ताक्षर अभियानमा ६३ जना सांसदले हस्ताक्षर गरि सकेका छन् । यसैक्रममा तनहुँका दुई जना सांसद केदार सिग्देल र कलिला खातुनले समेत कुनै पनि पक्षमा नलाग्ने भन्दै हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s