व्यासका जनप्रतिनिधी र कर्मचारीको रिपोर्ट नेगेटिभ

दमौली ,२५ साउन ।
व्यास नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
कोरोनाका संक्रमण बढ्दै जाने क्रममा व्यास नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी र सवारी चालक गरी ४४ जनाको स्याब संकलन गरी परीक्षणका लागि पठाईएको थियो ।
यसैबीच नगरपालिकाले कोरोनाको संक्रमणबाट बच्नका लागि सम्पूर्ण नगरबासीहरुलाई अपिल गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s