म्याग्दे गाउँपालिका अध्यक्ष राना प्रदेश सरकारको समितिमा मनोनित

दमौली, २३ साउन । गण्डकी प्रदेश सरकारले विकास समस्या समाधान समितिमा स्थानीय तनहुँका जनप्रतिनिधीहरुलाई सदस्यमा मनोनित गरेका छ ।

प्रदेश सरकारकारले मनोनित गरेको समितिमा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना सदस्यमा मनोनित भएकी छन् । त्यस्तै समितिको मानबहादुर जिसी पोखरा महानगरपालिका , दिलिप प्रताप खाँण वालिङ, जनकराज पौडेल बाग्लुङ, पार्वता वितारी देवचुली , कमल प्रसाद भूषाल ,विहादी पर्वत , सुवर्णकुमार विष्ट लोमान्थाङ मुस्ताङ, प्रेमबहादुर घले क्वहोलासोथर ,सृजना के.सी मंगला समेत सदस्यमा मनोनित भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s