थप एक जनामा कोरोना संक्रमण

दमौली ,२३ साउन ।
तनहुँमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण थता रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार व्यास नगरपालिका वडा नं ४ की २७ बर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको हो । उनी भारतबाट आएकी थिइन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s