काफ्लेलाई विद्यावारिधीको उपाधि

दमौली , २३ साउन । व्यास –५ निवासी रघुराज काफ्लेले विद्यावारिधीको उपाधि हासिल गरेका छन् ।

काफ्लेले आर्थिक स्वतन्त्रता (अर्थशास्त्र) विषयमा विद्यावारिधीको उपाधि हासिल गरेका छन् । आर्थिक स्वतन्त्रता (अर्थशास्त्र) विषयमा विद्यावारिधीको उपाधि हासिल गरेका काफ्लले यस अगाडि तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस , तत्कालिन जिल्ला विकास तनहुँको कार्यालय सेवा गर्नुका साथै वैदेशिक रोजगार बोर्डमा पूर्व कार्यकारी निर्देशकको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s