गाँजा सहित दुई जना प्रकाउ

दमौली ,२२ साउन ।
म्याग्दे गाउँपालिका वडा नं ३ पसलेमा गाँजा सहित दुई जना प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेना जानकारी दिए अनुसार साउन ९ गते साँझ ६ बजेको समयमा प्रहरीले चेकजाँचका क्रममा ८ सय १० ग्राम गाँजा सहित दुई जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका १४ मझेरीपाँटन बस्ने १९ बर्षिय आशिष गुरुङ र कास्की धम्पुस घर भई हाल पोखरा महानगरपालिका वडा नं १४ चाउथे बस्ने २३ बर्षिय सगुन परियार रहेका छन् ।
प्रकाउ परेका गुरुङ र परियारलाई कार्वाही प्रक्रिया अगाडि बढाईको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s