अष्ट्रेलियाबाट मृगौला पीडित श्रेष्ठलाई सहयोग हस्तान्तरण

दमौली , २२ साउन । मृगौला पीडित राजु श्रेष्ठको उपचारका लागि अष्ट्रेलियाबाट सहयोग जुटेको छ ।

श्रेष्ठको उपचारका लागि अष्ट्रेलियाबाट १ लाख ८१ हजार ४ सय ५ रुपैयाँ सहयोग जुटेको हो । उक्त सहयोग रकम अष्ट्रेलियामा रहेका नेपालीहरुबाट संकलन गरिएको सहयोग अभियानमा जुटेका अष्ट्रेलिया तनहुँ समाजका अध्यक्ष दिनेश खनालले बताए । एक जिल्लाबासीलाई समस्या पर्दा आफूहरुले सहयोग अभियान अगाडि सारेको समाजका सचिव सुर्य खनाल बताउँछन् ।

यसैबीच अष्ट्रेलियाबाट पठाइएको सहयोग रकम व्यास ४ निवासी युवा अभियन्ता लक्ष्मीभक्त खनालले श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सहयोगदाताहरुलाई मृगौला पीडित श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s