तीन सातापछि दमौलीमा पूर्ण रुपमा खानेपानी आपूर्ति

दमौली , २१ साउन । तीन सातापछि दमौलीमा आज देखि दमौलीमा पूर्ण रुपमा खानेपानी आपूर्ति भएको छ ।

गत असार २९ गते व्यास नगरपालिका वडा नं ४ वैरेनी मार्गमा पहिरो जाँदा दमौलीमा वितरण गरिने खानेपानीको पाइपमा क्षति पुगेको थियो । पहिरो गएको स्थानमा सिमेन्टको पर्खाल निर्माण गरी पाइप मजबुत ढंगले पाइप अड्याइएको छ ।

खानेपानीको पाइपमा क्षति पुग्दा व्यास नगरपालिकाको वडा नं २,३र ४ को खानेपानी आपूर्तिमा समस्या सिर्जना हुन पुगेको थियो । यसअघि दमौलीमा दैनिक ३० लाख लिटर पानीको माग हुँदै आईरहेको भएपनि दैनिक १० लाख लिटर मात्र पानी आपूर्ति हुँदै आईरहेको थियो । लामो समय खानेपानी आपूर्ति नहुँदा निकै सास्ती भोग्दै आएका दमौलीबासीले पानी आपूर्ति भएसगै राहतको महसुस गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s