अनुशासन समितिको कार्य क्षमता माथि वरिष्ठ नेता पौडेले उठाए प्रश्न

दमौली , १६ साउन ।
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेस अनुशासन समितिको कार्य क्षमता माथि प्रश्न चिन्ह उठाएका छन् ।
काग्रेस वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार र उम्मेदवारी खोसिएका र निर्वाचन पछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिहरुलाई विधानको एउटै दफा प्रयोग गरि कार्वाही गरिएको भन्दै अनुशासन समितिको कार्य क्षमता माथि प्रश्न चिन्ह उठाएका छन् ।
वरिष्ठ नेता पौडेलले अनुशासन समितिको कार्य क्षमता माथि प्रश्न उठाउँदै विगत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने ३२ जना उम्मेदवार र प्रस्तावक समर्र्थकलाई नेपाली काग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्कासित गर्दा तनहुँ क्षेत्र नं १ मा उम्मेदवारी दिने व्यक्तिलाई कारवाही नगरी अहिले आएर सिटिङ संसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उम्मेदवार संग जोडी विधानको दफा ३४ बमोजिम ५ बर्षका लागि पार्टिबाट निस्कासनको कारवाही गर्नु नेपाली काग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्य क्षमता माथि प्रश्न उठेको उल्लेख गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s