तनहुँमा थप तीन जना कोरोनाका संक्रमित थपिए

दमौली , १५ साउन । तनहुँमा आज थप तीन जना कोरोना संक्रमित थपिएका छन् ।


गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए अनुसार तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङ गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s