जेष्ठ राजनीतिज्ञ सभामा तनहुँबाट को–को परे त ?

दमौली ,१५ साउन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेष्ठ राजनीतिज्ञ सभामा ४ सय ७९ जनालाई मनोनित गरेका छन् ।
सभापति देउवाले तनहुँबाट मोतिकुमार श्रेष्ठ, बुद्धिकुमार बतास, भवेश्वर गुरुङ, तेजनाथ जोशीलाई मनोनयन गरेका छन् । सभापति देउवाले नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको जेष्ठ राजनीतिज्ञ सभा मनोनयन गरेका हुन् । यसअघि विभिन्न विभागहरु सभापति देउवाले विस्तार गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s