आदिकविको आइसोलेसन खाली गराईयो

दमौली , १५ साउन ।
व्यास—१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसन कक्ष खाली गराइएको छ ।
आइसोलेसन कक्ष बुधबार देखि खाली गराइएको हो । आदिकवि भानुभक्त क्याम्पसमा रहेको आइसोलेसन कक्षबाट ५३ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका थिए । त्यस्तै बाँकी रहेका एक जनालाई भने जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा पठाईएको थियो ।
यसैबीच आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा भोलेन्टियर गरेका सञ्जय श्रेष्ठ समेत घर फर्किएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s