पहिरोले वडा कार्यालय जाने सडकमा क्षति

दमौली ,१४ साउन ।
अविरल बर्षा सगै आएको पहिरोले बर्षाले व्यास नगरपालिकाको वडा नं १२ जाने सडक अवरुद्ध हुन पुगेको छ ।
गत साउन ७ गते आएको बर्षाले पहिरोले जाँदा छाब्दी देखि वडा कार्यालय जाने मार्ग अवरुद्ध हुन पुगेको हो । सडक अवरुद्ध हुँदा मोटर साइकल लगायत अन्य सवारी साधन सञ्चालनमा निकै समस्या हुन पुगेको छ । पहिरोले सडकमा क्षति पुग्दा पैदल यात्रुहरुका लागि समेत समस्या भएको छ । छाब्दीको बसपार्क र आसपासको क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएका कारण स्थानीयहरु त्रसित हुन पुगेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s