विवेकहीन तर्कको पछाडि नलाग्न के.स.भण्डारीको आग्रह

काठमाण्डौं, १३ साउन ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी पार्टीका इमान्दार र निष्ठावान कार्यकर्तालाई विवेकहीन तर्कको पछाडि नलाग्न आग्रह गरेका छन् ।

पार्टी अनुशासनको दायरा भन्दा बाहिर गई कार्वाहीमा परेका पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले २०७० सालको संविधान सभा निर्वाचनमा साविक तनहुँ क्षेत्र नं १ को टिकट पैसा दिई लिएको भनि आरोप लगाए सगै पार्टीका इमान्दार र निष्ठावान कार्यकर्तालाई पूर्वमन्त्री भण्डारीले यस किसिमको आग्रह गरेका हुन् । साथै पूर्वमन्त्री भण्डारीले पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरणको कार्य अगाडि बढि रहेको हुँदा विवेकहीन व्यक्तिको पछाडि लागेर आफ्नो राजनीतिक भविष्य अन्धकार नबनाउन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s